Skip to main content

प्रस्ताव आह्वान २०१९: आदिवासीद्वारा संचालित सामुदायिक रेडियोको लागि अनुदान परियोजना

 

 

प्रस्ताव पेश गर्ने अन्तिम मिति : १८ अक्टोबर, २०१८

 

 

आदिवासीद्वारा संचालित सामुदायिक रेडियोको लागि तेस्रो चरणको अनुदान परियोजना घोषणा गर्न पाउँदा कल्चरल सरर्भाइभल खुशी व्यक्त गर्दछ यो अनुदान परियोजना कल्चरल सरर्भाइभलको  विभिन्न कार्यक्रमहरुमध्ये सामुदायिक रेडियो अन्र्तगतको कार्यक्रम हो आदिवासी जनजातिहरुद्वारा संचालित रेडियोहरुलाई आप्mनो समुदायलाई उनीहरुले बोल्ने बुभ्mने भाषामा, उनीहरुको आवश्यकता सामुहिक चाहाना बमोजिम जानकारी, शिक्षा मनोरञ्जन दिने कार्यलाई थप सहयोग पु¥याउँदै, आदिवासी समुदायको हकमा भरपर्दो सूचना सम्प्रेषणको मञ्चको रुपमा सामुदायिक रेडियोलाई स्थापित गर्ने यस कार्यक्रमको मुख्य उद्देश्य हो

 

यस परियोजनाले आदिवासी समुदायको सामुदायिक रेडियोले स्थानियदेखि राष्ट्रिय तहमा आदिवासीहरुको संस्कृति, भाषा, इतिहास सिद्धान्तको पुर्नउत्थान, अधिकारको सम्बद्र्धन, भूमि, भूक्षेत्र प्राकृतिक स्रोतसाधन संरक्षणको कार्यलाई सहयोग पु¥याउने आदिवासी महिलाहरुको नेतृत्व विकास गर्ने उद्देश्य राखेको यस अनुदान परियोजनाका लागि मेक्सीको, ग्वाटेमाला, बेलिज, एलसाभाडोर, नेपाल, उत्तरी भारत, बोत्सवाना, नामीविया दक्षिण अफ्रिकी देशमा संचालित आदिवासी रेडियोहरुले यो चरणमा प्रस्तावना पेश गर्न सक्नेछन्

 

प्रस्तावनालाई लिखित रुपमा वा श्रव्यदृश्यका माध्यमबाटसमेत स्पेनिश, अंग्रेजी, रसियन, नेपाली, सुनुवार, हिन्दी, किचे, माम, डिक्जाग्जामध्ये कुनै एकभाषामा पेश गर्न सकिने  

 

परियोजनाको अधिकतम राशि ८००० अमेरिकी डलर हुनेछ

 

यस चरणमा आदिवासी समुदायको आवश्यकताअनुसार कुनैपनि खालको प्रस्तावना पेश गर्न सकिने तर कल्चरल सरर्भाइभलले मौलिक परिणाममुखी प्रस्तावनालाई प्राथमिकता दिनेछ प्रस्तावनाको विषयवस्तु यही नै हुनुपर्छ भन्ने छैन यद्यपि निम्न विषयहरुमा कार्य गर्नका लागि प्रस्ताव पेश गर्न सकिनेछः

) रेडियो संचालनका लागि आवश्यक इजाजतपत्र प्राप्त गर्न कानूनी सहायतका लागि

) रेडियोको क्षमता अभिवृद्धिका लागि, जस्तैः राणनीतिक योजना बनाउन, रेडियो संचालक समिति गठनका लागि, वातावरणीय नीति, लैङ्गिक नीति निर्माणको साथै रेडियो कार्यक्रमको प्रभावकारिता मुल्याङ्कन सम्बन्धमा योजना बनाउने लागू गर्ने सम्बन्धमा

) रेडियोकर्मीहरुको सीप अभिवृद्धि गर्ने, जस्तैः कार्यक्रम उत्पादन, खोज पत्रकारितासम्बन्धी तालिम, रेडियो उपकरण बनाउने सम्बन्धमा   

) समुदायमा रेडियोको पहुँच प्रभावकारिता सम्बन्धी अध्यान तथा मुल्याङ्कन गर्ने सम्बन्धमा

) आदिवासीहरुको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणापत्र, उपनिवेशबाट स्वतन्त्रता प्राप्त गरेको आदिवासी इतिहास, आदिवासी भूमि, भुक्षेत्र प्राकृतिक स्रोतमाथीको पहुँच, समाचार निर्माण, आदिवासी महिलाका अधिकार, सांस्कृतिक पुख्र्यौली सम्पदा, राष्ट्रिय कानूनले आदिवासीहरुमा पारेको विभेदसम्बन्धी सार्वजानिक बहस तथा कार्यक्रम निर्माण सम्बन्धमा

) रेडियोको उपकरण खरिदसम्बन्धी (कुल परियोजनाको ३० प्रतिशतमा सिमित हुनुपर्ने )

) सामुदायिक रेडियोको संलग्नतामा आदिवासी जनजातिको अधिकार सुनिश्तिताका लागि गरिने कदमसम्बन्धी

) स्थापित सामुदायिक रेडियोले अर्को सामुदायिक रेडियोको क्षमता अभिवृद्धिको लागि तालिम दिने सम्बन्धमा

 

परियोजना मौलिकता, दिगोपना, आदिवासी जनजातिको अधिकार संस्किृतिसम्बन्धी कार्य गर्ने उद्देश्यमा स्पस्टताको आधारमा छनौट गरिनेछ परियोजना देखि १० महिनाभित्रमा सम्पन्न गर्नुपर्नेछ परियोजनाले रेडियो समुदायको हित, मुद्धा आवश्यकतालाई सम्बोधन गर्नु पर्नेछ यस परियोजनामा आदिवासीको भाषामा कार्यक्रम उत्पादन प्रसारण गर्ने आदिवासीद्वारा नै संचालित सामुदायिक रेडियोलाई विषेश प्राथमिकता दिईनेछ

 

प्रस्तावना आवेदन भर्ने तरिका

 

पहिलो चरणमा परियोजनासम्बन्धी अवधारणपत्र लिखित, अडियो वा श्रव्यदृश्य÷भिडियो रेर्कडिङमार्फत् पेश गर्न सकिनेछ लिखित प्रस्तावना अधिकतम पेजसम्मको अडियो वा भिडियो मिनेटसम्मको हुनुपर्नेछ प्रारम्भिक अवधारणापत्र छनौटमा परेमा अंग्रेजी स्पेनिस भाषामा विस्तृत प्रस्तावना पेश गर्नुपर्नेछ

 

लिखित, अडियो वा भिडियो रेर्कडिङस्वरुपको अवधारणापत्रमा निम्न कुरा संलग्न हुनुपर्नेछः

) सामुदायिक रेडियोको नाम, रेडियो स्थापनाको संक्षिप्त इतिहास रेडियो संस्थाको वेवसाईट, फेसवुक वा अन्य सोसल साईटहरुको लिंक

) रेडियोले सेवा पु¥याएको समुदाय, रेडियोको लक्षित समुदाय वा श्रोताको जनसंख्या

) सामुदायिक रेडियोको औचित्य समुदायको आवश्यकता

) परियोजनाको परिकल्पना सम्बोधन गर्न खोजेको समुदायको आवश्यकता  

) परियोजना अन्र्तगत गरिने गतिविधिसम्बन्धी विस्तृत परिचय

) परियोजनाको अन्तमा प्रप्त गर्न खोजेको लक्ष्य वा उपलब्धि

) परियोजनाको लागत (अधिकतम ८००० अमेरिकी डलर), परियोजनाको बजेट स्थानीय रकम अमेरिकी डलरमा तयारी गर्नुपर्नेछ

 

थप जानकारीको लागि वा अनुदानको लागि प्रस्तावना वा अवधारणपत्र पेश गर्ने सम्पर्क ठेगानाः radio@cs.org

 

कल्चरल सरर्भाइभलबारे

 

कल्चरल सरर्भाइभलले आदिवासी जनजातिहरुको अधिकारकाबारेमा वकालत गर्दछ यसले आदिवासीको आत्मानिर्णयको अधिकार, उनीहरुको सांस्कृतिक राजनीतिक जुझारुपनलाई सन् १९७२ देखि सहयोग गर्दै आइरहेको कल्चरल सर्भाइभलले आदिवासी जनजातिहरुको अन्र्तनिहित अधिकारलाई आत्मसात सम्मान गर्ने साथै आदिवासीको मौलिक संस्कृति, भूमि, भाषा, आध्यात्मीक मुल्य मान्यता, कला, आत्मनिर्णयाको अधिकार, स्वशासन स्वयत्तता पुर्ण रुपले उपभोग गरेको संसारको परिकल्पना गर्दछ कल्चरल सरर्भाइभलको सम्पूर्ण कामहरु आदिवासीको अधिकारसम्बन्धी संयुक्त राष्ट्र संघीय घोषणापत्रमा आधारित छन् वकालत, संचार, सामुदायिक शिक्षामा लामो अनुभव बटुलेको कल्चरल सरर्भाइभलले आफ्ना सम्र्पुण कार्यक्रमहरु आदिवासीको आवाज वुलन्द गर्दै, उनीहरुको आत्मनिर्णयको अधिकार, भूमिमाथीको अधिकार, संस्कृति मुल्यवान वातावरण एवं पर्यावरण जोगाउनमा समर्पित गर्दै आइरहेको यसले आदिवासी जनजातिको अधिकार सुनिश्चितताको लागि अन्तर्राष्ट्रिय प्रक्रियामा संलग्नता, राष्ट्रिय नीति निर्माण, मानवअधिकारको सम्मान, संरक्षण सम्बद्र्धनमा सहयोग पु–याउदै आएको  

 

कल्चरल सरर्भाइभलको अनुदानसम्बन्धी अन्य अवसरहरुको लागि हेर्नुहोस्ः

) आदिवासी युवाको लागि फेलोसिपसम्बन्धी प्रस्तावना आह्वान

) आदिवासी महिला संचारकर्मीको लागि प्रस्तावना आह्वान